पृष्ठभूमि

जिल्लाः नवलपरासी बर्दघाट सुस्ता पूर्व। स्थानीय तहको नामः बुलिङटार गाउँपालिका क्षेत्रफलः १४७.६८ वर्ग किलोमिटर जनगणना २०७८ को प्रतिवेदन अनुसार, कुल जनसंख्याः १४६३७ ( महिलाः ७५९७; पुरुषः ७०४०); परिवार संख्याः ३४०२; जनसंख्या सम्बन्धी थप विवरण हेर्न यो लिंकमा जानुहोस्। https://censusnepal.cbs.gov.np/results/population?province=4&district=43... वडा संख्याः ६ ( साबिकका ६ वटा गाविस मिली बनेको गाउँपालिका; कोटथर, डाँडाझेरी, बुलिङटार, अर्खला, जौबारी (४-९ वडाहरु), भारतीपुर गाविस) जिल्ला सदरमुकाम देखि पालिका केन्द्र सम्मको दुरीः ४६ किलोमिटर भौगोलि अवस्थितिः २७.७५०४७८ देखि २७.८४८७४६ उत्तरी अक्षांश र ८४.०९६१११ देखि ८४.३०१८२ पूर्वी देशान्तरसम्म सिमानाः पूर्वमा गैडाकोट नगरपालिका, पश्चिममा बौदिकाली गाउँपालिका, उत्तरमा रिसिङ गाउँपालिका र दक्षिणमा देवचुली नगरपालिका प्रमुख पर्यटकीय गन्तव्यः घुमारीघाट, झेरिखण्डे दरबार, देबचुलि डाँडा, बरचुलि डाँडा, झाक्री गुफा, गडगडी, रामेश्वरघाट, जलदेवी थान। प्रमुख जातजातीः मगर, कुमाल, दराइ, नेवार, ब्राह्मण, क्षेत्री, बोटे आदी। परम्परागत लोक नृत्यहरुः मगर समुदायको कौडा, चुट्का, सोरठी आदी। यस गाउँपालिकाले नेपालको कुल भुभागको ०.०७८८ प्रतिशत र नवलपरासी (ब.सु.पू ) को १४.१५ प्रतिशत भूभाग ओगटेको छ। Share

Read More  

वडाहरु

घरधुरी

३१४५

जनसंख्या

१५४७२

पुरुष जनसंख्या

८०८२

महिला जनसंख्या

७३९०

अन्य जनसंख्या

क्षेत्रफल (वर्ग किमी)

१४७.६८
भौगोलिग विवरण
  • पुरुष १३०६
  • महिला १२००
  • जम्मा(पुरुष + महिला) २५०६
  • ( घरधुरी ) ४३८
नक्शा
जन प्रतिनिधि
भौगोलिग विवरण
  • पुरुष ८१५
  • महिला ७९२
  • जम्मा(पुरुष + महिला) १६०७
  • ( घरधुरी ) ३८७
नक्शा
जन प्रतिनिधि
भौगोलिग विवरण
  • पुरुष १६७८
  • महिला १६०३
  • जम्मा(पुरुष + महिला) ३२८१
  • ( घरधुरी ) ७६९
नक्शा
जन प्रतिनिधि
भौगोलिग विवरण
  • पुरुष २०५८
  • महिला १८१३
  • जम्मा(पुरुष + महिला) ३८७१
  • ( घरधुरी ) ६७४
नक्शा
जन प्रतिनिधि
भौगोलिग विवरण
  • पुरुष १०३७
  • महिला ९१७
  • जम्मा(पुरुष + महिला) १९५४
  • ( घरधुरी ) ४१३
नक्शा
जन प्रतिनिधि
भौगोलिग विवरण
  • पुरुष १२३५
  • महिला ११००
  • जम्मा(पुरुष + महिला) २३३५
  • ( घरधुरी ) ४६०
नक्शा
जन प्रतिनिधि

अवलोकन

व्यवसाय

कृषि तथा खेती ४७५४
नोकरी ६०४
ज्यालादारी ५५१
दक्ष रोजगारी १७०
वैदेशिक रोजगार १६५८
ब्यापार/व्यवसाय २३२
विस्तारित आर्थिक काम/उद्योग
बेरोजगार ३६३
घरधन्दा १९९०
अध्ययन ३५१५
अन्य पेशा १२१
कुनै काम नगरेको ४६८

नक्शा